अचम्मको बिवाह , जग्गे मै बेहुला बेहुलिले तास खेल्न थालेपछि हंगामा मच्चियो (हेर्नुस् भिडियो )

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।

छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ ।किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,

मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

आज भने एकदमै फरक ढंगबाट बिहे सम्पन्न भएको हामिले देख्यौ ।अधिक्तम बिहेमा जुवा खेल्ने क्रममा घडिलाई प्रयोग गरिन्छ तर यो बिहेमा तास खेलेर कस्ले जित्ने या हार्ने भन्ने तय गरियो र

अन्ततः बेहुलिले बेहुलालाइ सहजै उछिनेकि छिन् ।निकै नै रमाइलो र हास्यास्पद सो दृश्यले सबै नेपालिको ध्यान खिचेको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *