Loading...
चाखलाग्दो कुरा

अचम्म ! एउटै अण्डाबाट जन्मिए हाँसका जुम्ल्याहा चल्ला, दु:खद कुरा जुम्ल्याहा चल्लाको जिउ जोडिएको छ

हाँसका जुम्ल्याहा

एजेन्सी हाँसका जुम्ल्याहा। हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्केपछि पत्याउन मुस्किल परेको छ । कहिल्यै नसुनिएको यो खबर क्यानडाको हो ।

जहा एउटा हाँसको अण्डाबाट जुम्ल्याहा चल्ला निस्के पनि जुम्ल्याहा चल्लाको जिउ भने जोडिएको डेलीमेलले लेखेको छ ।

यो घटना क्यानडाको नोभा स्कोटियाकी अम्बर ब्रानेनले इन्कुबेटरमा कृत्रिम रुपमा हाँसको अण्डाहरु कोरल्दाको हो ।

उक्त जुम्ल्याहा चल्लाको नाम नोभा र स्कोटिया राखिएको डेलीमेलले लेखेको छ । ती जुम्ल्याहालाई घरमै पाल्ने निधो अण्डाको कारोबार गर्दै आएको अम्बर परिवारले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *