एसईई को रजिष्ट्रेसन फारम खुल्ला, पुस १६ देखि माघ २१ सम्म भर्न सकिने

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिष्ट्रेसन फारम खुला भएको छ । २०७८ सालको लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको हो ।

बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिनेछ ।

see

Leave a Reply

Your email address will not be published. Required fields are marked *