ओलीको ह#त्या गरी ‘नाथुराम’ बन्न चाहने वैद्यलाई फैजदारी कसुरमा दण्ड : सूर्य थापा

काठमाडौँ, एमाले नेता सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको ह,त्या गरी ‘नाथुराम’ बन्न चाहने कांग्रेस प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई फौजदारी कजुरमा द,ण्ड दिनुपर्ने बताएका छन् ।

ओलीका प्रेस सल्लाहकार समेत रहेका थापाले ट्वीट गर्दै वैद्यको अप,राधिक मनसायका साथ बोलेको मिसनवाला मिडियाले नसुनेको तथा देउवा, प्रचण्ड र उपेन्द्र मौन रहेको समेत उल्लेख गरेका छन् ।

नरोत्तम वैद्यले अप,राधिक मनसायका साथ बोले । मिसनवाला मिडियाले सुनेनन्,देउवा प्रचण्ड माधव र उपेन्द्र मौन छन्,कसैले बोली फिर्ता लिन र आ,त्मालोचना गर भनिरहेका छन्,नव  काँग्रेस जमातले यसो भनेको पाइन्छ ।

प्रधानमन्त्रीको ह,त्या गरी नाथुराम बन्न चाहनेलाई फौजदारी कसुरमा नै द,ण्ड दिनुपर्छ,थापाले भनेका छन् ।

काठमाडौं क्षेत्र नं. ४ क बाट कांग्रेसबाट निर्वाचित वैद्यले प्रधानमन्त्री ओलीले सत्ता बचाउन जे पनि गरिरहेकाले नेपाल बचाउन उनका लागि कोही नाथुराम गोड्से बन्न पर्ने बताएका थिए ।

अरू कोही नबने आफू गोड्से बन्न तयार रहेको पनि उनले बताएपछि एमालेवृत्तमा त्यसको चर्को आलोचना भइरहेको छ ।

Screenshot 89

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *