काठमाडौ शहर हेर्दै लाग्छ रहर दिपावलीमा धपक्कै बल्यो

काठमाडौं । नेपालीहरुको दोस्रो महान पर्व तिहारलाई झिलिमिली पर्वको रुपमा पनि लिने गरिएको छ । सफासुग्घर र झिलिमिली भएको स्थानमा लक्ष्मीले बास गर्ने विश्वासअनुसार आज लक्ष्मीपूजा भइरहेको छ ।

आजको दिन हरेक घर सक्नेजति सफा र झिलिमिली बनाइन्छ । यस वर्षको लक्ष्मीपूजाको दिन काठमाडौं उपत्यका एकदम रोचक देखिएको छ । माथी डाँडाहरुबाट हेर्दा काठमाडौ धपक्कै बलेको छ । बास्तबमै काठमाडौ शहर हेर्दा लाग्छ रहर । तस्विरमा हेर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *