Loading...
चाखलाग्दो कुरा

किन पुरुषलाई स’म्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्छ ?

पुरुषलाई स’म्पर्क राख्नेवित्तिकै

एजेन्सी पुरुषलाई स’म्पर्क राख्नेवित्तिकै। यौ ‘नस’म्पर्क भएपछि प्राय पुरुषहरु निदाउने गर्छन् । तर महिलाहरु स’म्पर्कपछि पनि आफ्नो पार्टनरसँग थप कुराकानी गर्न चाहन्छन् । स’म्बन्ध राख्नेवित्तिकै महिलालाई अंगालो नहाली वा कुराकानी नगरी निदाउने पुरुषप्रति महिलाहरुको धारणा फरक हुने गर्छ । जस्तो कि स्वार्थी, माया नगर्ने, असन्तोषी जस्ता आ’रोपहरु लगाउने गर्छन् ।

मार्क लेनर र बिली गोल्डबर्गले आफ्नो किताव ‘ स म्पर्कपछि पुरुष किन निदाउँछन् ?’ मा यसको कारण उल्लेख गरेकी हुन् । तर, के वास्तवमै स’म्पर्क राख्नेवित्तिकै निदाउने पुरुष साँच्चै स्वार्थी हुन्छन् त ? किन पुरुषलाई राख्ने वित्तिकै निन्द्रा लाग्छ ?

सामान्यतयाः रातको समयमा स’म्पर्क राख्ने गरिन्छ । रातको समयमा प्रायः मानिसहरु था’केका हुन्छन् । स’म्पर्क राख्नेवित्तिकै निन्द्रा लाग्नुको पहिलो कारण यहि नै हो । तर, स’म्बन्ध प्राकृतिक प्रक्रिया हो । स’म्बन्धको बारेमा महिला र पुरुषको शरीरमा भिन्न प्रकारको प्रतिक्रिया उत्पन्न हुन्छ । महिला अ’ग्रा’निज्म अझै उ ‘त्तेजि’त हुन्छ र महिलाहरु स’म्बन्धपछि झन् बढी पुरुषको मायामा पर्छन् ।

पुरुष अ’ग्रानि’ज्म भनेस’म्बन्धपछि इ;ज्या’कुलेट हुन्छ र ह ‘र्मोन उत्पादन हुन्छ । जसले शरीरमा आलस्यता पैदा गर्छ साथै स’म्पर्कको दौरान शरीर निकै था’क्ने भएकाले पुरुषहरु छिट्टै निदाउने विभिन्न अनुसन्धानमा उल्लेख छ ।

सम्पर्कपछि पुरुषलाई निन्द्रा लाग्नु बायोलोजिकल वा जैविक कारण रहेको हुन्छ । पहिलो कारण भनेको प्रो’लेक्टिन नामक प’दार्थ हो । यो प’दार्थ चरमोत्कर्ष (अ’र्गाजम) लगत्तै शरीरमा उत्पन्न हुने गर्छ । शरीरमा यसको मात्रा बढेपछि आनन्द र थकान महसुस हुने गर्छ । महिलाभन्दा पुरुष पहिला चरमोत्कर्षमा पुग्ने भएका कारण उनीहरू छिटो निदाउने गर्छन् ।

त्यस्तै सम्पर्कका क्रममा ऊर्जा खपत हुने गर्छ । यसले गर्दा मां’सपेशीमा इनर्जी उत्पादन गर्ने तत्व ग्लाइकोजनमा कमि आउँछ । र पुरुष निदाउँछन् ।यसबाहेक चरमोत्कर्षपछि अ’क्सि’टो’सिन, गेमा अ’मिनो व्यु’टिरिक ए’सि’ड र ए’न्डोर्फिनको प्रभावले हल्कापन महसुस हुने गर्छ र निन्द्रा लाग्छ ।

स म्पर्कपछि महिला ननिदाउँनुको कारण पुरुषको च’रमोत्कर्ष शरीर बाहिर हुने भएकाले ऊर्जाको हानि बढी हुन्छ । तर यसको ठीक विपरीत, महिलाको च’रमोत्कर्ष भने शरीरभित्र हुने गर्छ । यस क्रममा महिलाको श’रीरभित्र नै ऊर्जा विसर्जन हुने भएकाले ऊर्जाको हानि त्यति हुँदैन । फलस्वरुपः च’रमोत्कर्षपछि महिला रो’मांचित हुन्छन् र गफ गर्न मन पराउने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *