के- के निर्णय गर्यो मन्त्रिपरिषदको आजको बैठकले हेर्नुहोस यस्तो छ ?

काठमाडौँ, सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सोमबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका छन् ।

सरकारले मधेस आन्दोलनका क्रममा राजनीतिक प्रकृतिका १५ मुद्दाका १२० जना प्रतिवादीको मुद्दा फिर्ता लिइएको छ ।

अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई जसपाले समर्थन गर्न पाँचवटा माग राखिरहेको अवस्थामा सरकारले पहिलो माग सम्बोधन गरिइएको छ ।

सरकारले त्यस्ता मुद्दाको अनुसन्धान गर्न समिति समेत गठन गरेको छ । सरकारले प्रधानमन्त्री तथा मन्त्रन्त्रपरिषद्को कार्यालयको कानून तथा फैसला कार्यान्वनय महाशाखा र नायव प्रहरी निरिक्षक रहेको छानबिन समिति गठन गरेको छ ।

नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गरी ३ अर्ब रुपैयाँ पु¥याउने निर्णय समेत गरेको छ । अक्सिजनमा लाग्दै आएको कर छुट दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरिइएको छ ।

के के निर्णय गर्यो मन्त्रिपरिषद बैठकले?

nirnaya

nirnaya1

Leave a Reply

Your email address will not be published. Required fields are marked *