के तपाई घरमै आइसोलेसनमा बस्नु भएको छ? श्वा#स फेर्न गाह्रो भयो ? तुरून्तै यी १0 उपाय अपनाउनुस् !

काठमाडाै, हाल को#रोना भा#इरसको डर मात्रै रहेको सबैतिर तपाई घरमै आइसोलेसनमा बस्नु भएको छ? श्वास फेर्न गाह्रो भयो ? भने तुरून्तै यी १६ उपाय अपनाउनुस् राम्रो हुनेछ ।

१। थर्ममिटरबाट तापक्रम नापिरहनुहोला। ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो । १०० पुग्यो भने पा#रासिटामोल खानुहोला। शरीर दुखेमा र टाउको दुखेमा पनि पा#रासिटामोल खान सकिन्छ ।

२। प#ल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला। यसलाई प्रोन पोजिसन भनिन्छ। पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फो#क्सोको क्षमता बढाउछ। यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ ।

३। भि#टामिन सी २ पटक, जिं#क २ पटक, भि#टामिन डी हप्ताको १ पटक खानुहोला। आबश्यकता अनुसार पा#रासिटामोल, कफ सि#रप र ट्या#ब्लेट खान सकिन्छ ।

४। अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला। यो नयाँ भेरि#एन्टले अचानक को#भिड निमोनिया गराउँछ। तसर्थ नजिकको को#भिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला। छातीको ए#क्स रे वा सिटि स्क्या#न गरेर फो#क्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टि#भाइरल र एन्टि#बायोटिक ) खानुपर्ने हुन्छ। को#भिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ ।

५। जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला। अक्सिजनले रोग निको गर्दैन। चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र नि#मोनिया वा अन्य अवस्था ठिक हुन्छ। अक्सिजन उपचार हैन। धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फो#क्सो ड्यामेज भएको अवस्था पनि छ ।

६। एक रातमै अवस्था क्रिटिकल हुनसक्छ। तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला। अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न कुनै उपचार पाउनुहुन्छ ।

७। अप्रमाणित औ#षधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औ#षधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला। प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन। यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ ।

८। मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला। यसपटकको प्रजाति निकै सं#क्रामक छ ।

९। घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला ।  पानीको बाफ लिंदा आराम हुन्छ । रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ र कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला ।

१0। हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला ।आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला। नआत्तिनुहोला । दिनमा १ र २ पटक मात्र समाचार हेर्नुहोला। सामाजिक संजाल नहेर्नुहोला। अनधिकृत समाचारले तनाव बढाउँछ । गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *