कैयौँ हिट गीतकी गायिका मेलिना राईको काठमाडौँमा नै छ करोडौँको बंगला ! हेर्नुहोस

कैयौँ हिट गीतकी गायिका मेलिना राईको काठमाडौँमा नै छ करोडौँको बंगला आफ्नै घर गाडी जोडेकी मेलिनाले दिनमा नै ६ वटा गीत गाएर दैनिक ५० हजार भन्दा बढी कमाउँछिन् रु कहाँ राखेकी होलिन् यत्रो पैसा ?

यि हुन् मेलिनाका हुनेवाला भाग्यमानी पति जसले मेलिनाजस्ती जीवनसाथी पाए हेर्नुहोस् मेलिनाको शानदार लाइफस्टाइल भिडियोमा काठमाडौँ ।

कम्मरमाथि पटुकी शीरैमा शीरबन्दी तिमीले बाटो फेर्‍यौ अरेकुटुमा कुटु सुपारी दाना जस्ता दर्जनौं गीतकी गायिका हुन् मेलिना राई । यि गीतहरुले चर्चा पाएसँगै उनी रातारात स्टार बनिन् ।

कहिले स्टेजमा कहिले रेकर्डिङमा ।यस्तो पनि समय आयो एकै दिनमा ६ वटा गीत रेकर्ड गर्नुपर्ने ।युट्युवमा हेरौं मेलिनाको गीतले सबैभन्दा धेरै भ्युज पाएको छ ।सिनेमामा खोजौं

पाश्र्व गायनमा उनकै आवाज गुञ्जिएको छ । सर्वाधिक कमाइ गर्ने गायकीहरुको सूचीमा उनको नाम अग्रपंक्तिमा आउँछ । गायनका लागि सर्वाधिक खोजिनेमा उनकै नाम आउँछ ।

लिना राईको यो सफलताले सबैभन्दा बढी गदगद कसलाई बनाएको होला रु निसन्देह उनका पिता जिवेश राईलाई ।जिवेश आफैं संगीत प्रशिक्षक हुन् ।

छोरीहरुलाई आफूले बनाएको ट्र्याकमा डो¥याउने उनको सुषुप्त ईच्छा त्यसैबेला प्रकट भएको हो जतिबेला उनी दुई छोरीलाई कठोर संगीत साधना दिइरहेका हुन्थे ।

दिनमा नै ६ वटासम्म गीत पाउने यि सुन्दरी गायिकाको आफैले आर्जन गरेको शानदार घर गाडी सबै छ । तर उएटै मात्र कुरा उनी अहिलेसम्म अविबाहित छिन् । को होलान् उनका हुनेवाला बेहुला ?

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *