को#रोना सं#क्रमित युवकले गरे आफै बसेको कोठा भित्र झु#ण्डिएर आ#त्मह#त्या

गोरखा, गोरखा नगरपालिका–१४ स्थित याङकोटमा घरमै आइसोलनमा बसेका एक को#रोना सं#क्रमितले आत्माह#त्या गरेका छन् ।

भारतबाट फर्किएर सं#क्रमण पुष्टी भएपछि आइसो#लेसनमा बस्दै आएका ३६ बर्षका सुब्बा उप्रेतीले आफै बसेको कोठा भित्र झु#ण्डिएर आ#त्माह#त्या भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएसी) प्रकाश दाहालले जानकारी दिए ।

सं#क्रमित युवकले कोठामा भित्र राती सलको पा#सो लगाएर भुण्डिएको अबस्था मृत फेला परेको उनको भनाई छ । गएकोे चैत २६ गते नेपाल आउनु भएका उनलाई बैशाख १० गतेमात्र को#रोना संक्रमणको पुष्टी भएको थियो ।

युवकमा को#रोना पुष्टी भएपनि परिवारका सवै सदस्यहरुको को#रोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । स्वां#ब परीक्षणका लागि पठाइएका परिवारका अन्य सदस्यहरुमा पनि संक्र#मण पुष्टी भएपनि युवक मानसिक तनावमा परेको हुन सक्ने आंशका प्रहरीले गरेको छ ।

युवक भारतको एक कपडा कारखनामा काम गर्दैै आएका थियो ।

यो पनि पढ्नुहोस् : काठमाडौँ उपत्यकामा १५ सय भन्दा बढि सं#क्रमित थपिए

काठमाडौँ, पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १५६१ संक्र#मति थपिएका छन् ।

यस मध्ये काठमाडौँ जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ सं#क्रमित थपिएका छन् । काठमाडौँ उपत्यकाबाहिर ५२८ र बाँकेमा ४८९ सं#क्रमित थपिएका छन् ।

त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ सं#क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा पी#सी-आर विधिबाट ४ हजार ८३१ सं-क्रमित थपिएका छन् ।

जसमध्ये १७१४ जना महिला र ३११७ पुरुष रहेका छन् । ए#न्टिजेन विधिबाट ९७ जनामा सं-क्रमण पुष्टि गरिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *