जब अभिनेता सलमान खानले अभिषेक बच्चनकै अगाडी ऐश्वर्य रायलाई धक्का दिए

एजेन्सी – कुनै बेला बलिउडमा अभिनेता सलमान खान र ऐश्वर्या रायको सम्बन्धको बारे निकै चर्चा हुन्थ्यो ।उनीहरु नजिकिएपछी लव अफयेरको कुरा बाहिर आएको थियो ।भनेता सलमान खान र ऐश्वर्या राय फिल्म हम दिल दे चुके सनाम’ काट नजिकिएका थिए । त्यति बेलाको लव अफयेरको चर्चा अहिले पनि चलिरहेको छ । तर अहिलेसम्म सलमान खानले बिबाह गरेका छैनन् ।

उनका भाइका छोरा तरुना भइसक्दा पनि उनले बिबाह गरेनन् । सलमान खान सन् २००३ मा सार्वजनिक भएको फिल्म ‘कुछ ना कहो’ को छायाँकनमा व्यस्त रहेकी ऐश्वर्यासँग विवाद गर्न सलमान छायांकनस्थलमै पुगेपछि यो जोडीको विबाद थप उत्कर्षमा आयो ।विवादकै क्रममा सलमानले धक्का दिएपछि ऐश्वर्या भुइँमा पछारिइन् ।

salman khan

जुन बेला अभिषेक बच्चन पनि थिए ।त्यसको केही महिनापछि शाहरूख खानको फिल्म ‘चलते चलते’मा ऐश्वर्या छायांकन गर्दै थिइन् । छायाँकनस्थल पुगेर सलमानले पुनः बबन्डर मच्चाएर सलमान घर फर्के ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *