Loading...
मनोरंजन

टेरिया मगर जवान भएसँगै कुनै मोडलभन्दा कम छैनन् [१० तस्विर]

Teriya Magar

काठमाडौ । सानै उमेरमा नेपाल र नेपालीको नाम रोशन गरेकी भारतको चर्चित डान्सिङ रियालिटी शो ‘डान्स इण्डिया डान्स लिटिल मास्टर’ तेस्रो सिजनको उपाधि जितेकी टेरिया फौजा मगरको चर्चा अझै उस्तै छ । उपाधि जितेसँगै उनको व्यस्तता निकै बढेको छ ।

देश तथा विदेशका विभिन्न ठाउँहरुमा आफ्नो प्रस्तुति देखाउँदै उनले अहिलेपनि आफुलाई अब्बल सावित गरिरहेकी छिन् । उनी अहिले जवान बन्दै गएकी छिन् । मोडल भन्दा कम नदेखिने उनी अहिले निकै सुन्दर बनेकी छिन् ।

डान्स इण्डिया डान्सको उपाधि जित्दा मात्र १४ वर्षकी टेरिया मगर अहिले १८ बर्ष नाघेकी छिन् । निकै चर्चित बनेकी टेरियाले सानै उमेरमा डान्स शो जितेपछि भारत तथा नेपालका विभिन्न ठूला कार्यक्रममा सहभागी भैसकेकी छिन । रुपन्देहीमा जन्मिएकी टेरिया मगर नेपालको पुरा नाम भने टेरिया फौजा मगर हो।  हेरौ केही तस्विरहरु

Teriya Magar
Teriya Magar age
Teriya Magar life story
Teriya Magar hot pic
Teriya Magar figure 1

Leave a Reply

Your email address will not be published. Required fields are marked *