Loading...
चाखलाग्दो कुरा

डण्डीफोर कसरी आउँछ ? यसको उपचारको सरल उपाय

Dandifor

एजेन्सी । डण्डीफोर प्रायःजसो सबै मानिसमा आउँदछ । यो उमेर पुग्न लागेका युवा, युवतीलाइ आउँदछ । नेपाली भनाई अनुसार डण्डीफोरलाइ बैंसको संकेत पनि भनिन्छ । जब युवा अवस्थामा मानिस प्रस्थान गर्दछन् तब उनिहरुको अनुहार मा डण्डीफोर आउने भएकोले युवा अथवा युवतीको अनुहार नै कुरुप बनाउने गर्दछ । यसको औषधी समयमा नै गर्नु पर्दछ । डण्डिफोर आउनुको मुख्य कारणहरु निम्न अनुसार छन् ।

  • युवा अवस्थामा हर्मोनको अधिकताले ।
  • पेट खराब हुनु, रगतको खराबी हुनु ।
  • छालामा फोहोर भएका कारणले ।
  • मुखमा बिभिन्न प्रकारका क्रिम,मलम लगाउनाले ।
  • भिटिमिन ए को कमी र चिल्लो पर्दाथ धेरै खानाले ।
  • स’म्भोगको धेरै चाहाना हुनु, ह’स्तमैथु’न धेरै गर्नाले ।
  • का’मउ’त्तेज’क साहित्यको अध्ययन गर्नाले ।
  • उ’त्ते’जक चलचित्र हेर्नाले ।
  • युवतीमा मासिक धर्मको अनियमिताले ।
  • पेय पर्दाथ धेरै पिउनाले ।
  • पानीको कमिले ।
  • वायु प्रदुषणका कारणले आदि हुन ।

डण्डिफोर रोगको उपचार कसरी गर्ने ?

  • सुत्नु अगाडी तातो पानीले मुख धुने र तातो पानीको बाफ लिने ।
  • बिहान सुर्यदय हुनु अगाडी घुम्न जाने ।
  • सुत्नुभन्दा अगाडी अनुहारमा जैतुनको तेल अथवा जाईफललाई दुधमा घोलेर खाने ।
  • बिहान सौचालय जानुपर्दछ ।
  • कपालमा बोरिक लोशन लगाएर पाकेको ठाउँमा पुछ्दै खिल निकाल्ने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *