नेपालमै भेटियो यति ठूलो पेट्रोल खानि ,माटोमै आगो बल्छ (हेर्नुस् भिडियो )

नेपालमै भेटियो पेट्रोल खानि ,केही बर्षदेखि मोरङको भाउन्नेमा भेटिएको पेट्रोल खानिलाई संरक्षण गरेर राखिएको थियो ।

अब यशै बर्ष नेपाल सरकारले यश पेट्रोल खानिको उत्खनन् गर्ने भएको छ ।साचै यदि हो भने मेरो देश नेपाल छिट्टै आत्मनिर्भर हुनेमा दुइमत छैन् ।

केही बर्ष अघिनै उत्खनन् गर्न लागिएको यो पेट्रोल खानि उत्खनन् गर्न भारतिय सरकारले रोकेपछि उत्खनन् हुन सकेको थिएन् ।स्थानिय बासि बताउँछन्

कि यो ठाउमा उत्खनन् हुनुपर्छ र भारतले बेलाबेला नाकाबन्दी लगाएर झस्काइरहने परम्परा सधैको लागि अन्त्य हुनुपर्छ र नेपाल आत्मनिर्भर हुनुपर्नेमा जोड दिए ।

नेपालका विभिन्न ठाउहरुमा काहीँ ग्यासको खानि त काहीँ विभिन्न बस्तुहरुको खानि रहिआएको कुरा सर्वबिधितनै छ।तर नेपालसग स्रोत साधनको कमि भएर हो या भारतिय सरकारको धम्कि या डरले हो उत्खनन् गर्न नसक्नु यात नचाहानु निन्दनिय र खेद प्रकट छ ।  भिडियो तल राखिएको छ …..

यो पनि पढ्नुहोस् : मोटी केटि संग

तपाई अधिकाशं महिलालाई आफ्नो वजन अर्थात मोटोपन घटाउन चिन्तित रहेको पाउनु भएको होला ।

अधिकाशं मानिस पातलो र जिरो साइजको शरीर मन पराउँछन् । तर विश्वमा एउटा यस्तो देश छ जहाँ मोटो शरीर भएका महिला मन पराइन्छ । यस देशमा महिलाहरु सकेसम्म मोटो हुन मेहनत गर्दछन् ।

मौरिसस नामक देशमा मोटो शरीर भएको महिलासँग विवाह गर्न धेरैले रुचाउने गर्दछन् । यस देशमा मोटो शरीर भएका महिला भाग्यशाली मानिन्छन् । त्यसैले मौरिससका महिला आफूलाई सकेसम्म मोटो बनाउन प्रयाशरत रहने गर्दछन् ।

मौरिससमा विवाहको समयमा महिलाको शरीर मोटो देखिएमा ससुराल (घर पक्षका मानिस) खुसी हुन्छन् । उनीहरु बेहुली मोटी होस् भन्ने चाहन्छन् ।

त्यसैले यहाँ पातली भन्दा मोटी महिलालाई धेरैले मन पराउँछन् । उनीहरुको रीतिरिवाज र परम्परा अनुसार मोटी महिला समृद्धि र खुसी लिएर आउने मान्यता छ । त्यसैले यस देशका प्राय महिला डाइटिगं नगरी निर्धक्क खानपान गर्दछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *