पशुपति मन्दिर परिसरमा अब दाउराबाट शव जलाउन सक्ने मेसिन जडान

काठमाडौं पशुपति मन्दिर परिसरमा ,पशुपतिनाथ मन्दिर परिसरमा अब दाउराबाट शव जलाउन सक्ने मेसिन जडान भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पशुपति क्षेत्रमा वातावरण मेत्री आधुनिक शवदाह मेसिनको अनावरण गरेका छन् ।  पशुपति विकास कोषको दाता परिचालन अन्तर्गत एभरेष्ट बैंक लिमिटेडले उक्त मेसिन स्थापना गरेको हो । 

यसमा वातावरण मैत्री मेसिनको प्रयोगबाट शव जलाउँन दाउरावाटै शव चलाउने हिन्दु संस्कार पनि जीवित रहने र दाउरा र समयको बचत हुनेछ बचत कोषले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *