Loading...
समचार

प्रधानमन्त्री ओली समूहले संसदीय दलको बैठक बोलायो

meeting

काठमाडाै, नेकपा केपी ओली समूहले संसदीय दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा संसद बैठक सकिए,लगत्तै बस्नेगरी संसदीय दलको बैठक बोलाइएको ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले बताए । 

सबै १७३ सांसदलाई नै बैठकमा सहभागी हुन खबर गरिएको बताए । नेकपाभित्र दुई समूह रहेको बेला सर्वोच्चले पूर्ववत् अवस्थामै एमाले र माओवादी केन्द्र कायम रहनेगरी आइतबारै फैसला गरेको थियो । उनले भने  नेकपा पार्टीकै हैसियतमा सबै सांसदलाई दलको बैठकमा बोलाएका छन् । 

यो पनि पढ्नुहोस् :प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मको लागि स्थगित

काठमाडौं, प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ ।

आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँस गरि फागुन २६ गते दिउँसो १ बजेको लागि बैठक बोलाएको छ । बैठकमा कार्यसूची माथि असहमति जनाउँदै प्रचण्ड–माधव पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *