बिरामीलाइ के त्यस्तो सन्देश लेखिन् नर्सले जुन सुन्दा बिरामी नै भए बेहोस

के त्यस्तो सन्देश लेखिन् | हामिले कहिलेकाहि भाषा नबुझ्दा निकै दुख पाइरहेका हुन्छौ । मानिसका अनेक समस्या र अनेक भाषा बोल्ने हुन्छन् । भाषा नै नबुझ्दा बिभिन्न समस्या झेल्नुपर्ने हुन्छ । तपाइँसँग बोल्ने मानिस तपाइँले नबुझ्ने भाषा बोल्दछ तर तपाइँले उसले बोलेको कुरा बुझ्नै पर्दछ भने त्यो अवस्थामा तपाइलाइ कस्तो होला रु त्यस्तै एक घटना चिनमा घटेको छ । चिनको एक अस्पतालमा एक विदेशी विरामीका लागि अंग्रेजी भाषा बोल्न नजान्ने एकजना नर्सले यस्तो मेसेज लेखेर छाड्नि कि त्यो देख्दा विरामी झण्डै बेहोस् भए ।

अध्ययनरत एकजना विदेशी विद्यार्थी विरामी परेपछि एउटा अस्पतालमा भर्ना भइन् । उनको उपचारको लागी एक अंग्रेजी भाषा बोल्न नजान्ने नर्स खटिइन् । तर विरामीलाई उसको रोग, औषधि तथा आगामी उपचार लागयतका विषयमा जानकारी दिनैपर्दथ्यो । त्यस्तो जानकारी दिनका लागि ती नर्सले यस्तो उपाय अपनाइन् जुन निकै अनौठो छ ।

उनले उक्त विरामीलाई चित्रको माध्यमद्वारा एक सन्देश लेखेर उनले सोसल मिडियामा पनि शेयर गरिन् । अहिले उनको त्यो पोष्ट इन्टरनेटमा निकै भाइरल बनेको छ ।त्यस सन्देशमा भनेको कुरा के थियो भन्दा ( भोलि बिहान ८ बजे विरामीको शल्यक्रिया गर्नुपर्नेछ । त्यसकारण आजको रात १० बजेपछि खाना नखानु र पानी नपिउनु भन्ने सन्देश छ । उनले त्यस सन्देशलाइ अनौठो ढँगबाट चित्रात्मक प्रस्तूतीकरणमा लेखेकी छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *