भारतीय अभिनेता सोनु सुदको सहयोगमा नेपाली युवक मधुले पाए नयाँ जीवन !

काठमाडौं । को#भिड–१९ संक्र#मण माझ देशभित्रै वा विदेशमा अलपत्र श्र’मिकलाई उद्धार र सहयोग गरेर घर फिर्ता ल्याउन भूमिका खेल्दै आएका भारतीय अभिनेता सोनु सुदले जटिल मानिएको मे’#रुदण्डसम्बन्धी रो#ग ‘एं’का#इलो’जिङ स्पो’न्डि#ला’इटिस’ बाट ग्र’सित नेपाली युवकको उपचारमा म’द्दत गरेका छन् ।

पर्वत, सि’द्रे मूल घर भई हाल पोखरा, को’हुखोला बस्दै आएका ३० वर्षीय मधु पौडेल १९ वर्षको उमेरदेखि बा#थ रो#गले थ’लिएका थिए ।‘हिँड्दाहिँड्दै क’म्मरदेखि तल खु’ट्टाका आँ’ख्ला (जो#इन्ट) दुखेर उनलाई अ’साध्य हुने गरेको थियो’ पर्वतमा दु’खजनी गर्दै बसिरहेकी मधुकी आमा सीताकुमारीले फोनमा भनिन्,

‘पछि त्यो दु’खाइ का’छ (जाँ’घ) को जो’नी (हि’प जो#इन्ट) मा बे’सी हुन थाल्यो । खुट्टा पनि बाँ’गिँदै गए, हिँड’डुल गर्नै गा’ह्रो भयो ।’मधुले गत फेब्रअरी १३ मा ट्वी’टरमा सो’नु सुद र उनको फा’उन्डेसनलाई सम्बोधन गर्दै लेखेका थिए, ‘हलो सर, म मधु पौडेल, नेपालबाट हुँ ।

विगत १० वर्षदेखि एं’काइलो’जिङ स्पो’न्डिला’इटिस रो’ग’सँग ल’डिरहेको छु । ए’म्सका डाक्टरहरुले मलाई स’र्जरी गर्नुपर्ने सल्लाह दिएका छन् तर मसँग पैसा छैन ।

के तपाईँ मेरो म’द्दत गर्न सक्नुहुन्छ ?’ यही पु’काराको सुनुवाइ गर्दै सु’दले मधुको उपचारका लागि आ’र्थिक स’हयोग दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *