मलाई यौ”नको यो प्रकृया सिकाउँदा निकै आनन्द लाग्छ

काठमाडौं । गास, बास कपासजस्तै हरेक व्यक्तिका लागि शा’री’रि’क सु’ख’भो’ग पनि उत्तिकै आवश्यक हुन्छ । हरेक प्राणीले प्रजनन्का लागि शा’री’रि’क सु’ख’भो’ग कायम गर्छन । शारीरिक सन्तुष्टी, शा’री’रि’क र मा’न’सि’क स्वास्थ्यको अन्योन्याश्रित सम्बन्ध हुने विज्ञहरूको मान्यता रहेको छ । तिनैमध्येकी एक क्रिस्टिना लो सिङ्गापुरमा प्राचीन त’न्त्र विद्यामा आधारित भएर मानिसहरूलाई आफ्नो शरीर र शा’री’रि’क सु’ख’भो’ग तथा ‘जीवनसँग प्रेम’ गर्न सिकाउँछिन् ।

उनले सिकाउने शा’री’रि’क सु’ख’भो’गको साधना विधिका बारेमा आज हामी चर्चा गर्नेछौ । पहिलो कुरा त’न्त्र भनेको के हो ? त्यसका बारेमा आउँनुहोस् थोरै चर्चा गरौं । व्याकरण शास्त्रका अनुसार ‘त’न्त्र’ शब्द ‘तन्’ धातुबाट बनेको हो, जसको अर्थ हुन्छ ‘विस्तार’ । शैव सिद्धान्तको कायिक आगममा यस्को अर्थ गरिएको छ तन्यते विस्तार्यते ज्ञानम् अनेन इति त’न्त्रम् ।

त’न्त्रको सामान्य अर्थ हो विधि या उपाय । विधि या उपाय कुनै सिद्धान्त होइन । सिद्धान्तलाई लिएर मतभेद हुनसक्छ तर विधि को सम्बन्धमा कुनै मतभेद हुन सक्दैन । त’न्त्र अथवा आगम मा व्यवहार पक्ष नै मुख्य हुन्छ । त’न्त्रको दृष्टिमा शरीर प्रधान मुख्य निमित्त मात्र हो । त्यस्को बिना चेतनाको उच्च शिखर मा पुग्न सकिँदैन त्यसैकारण त’न्त्रको तात्पर्य हो तन को माध्यमले आत्माको त्राण गर्नु ।

girl

त’न्त्र उपमहाद्वीपको एक वैविधतापूर्ण एवं सम्पन्न आध्यात्मिक परिपाटी हो। त’न्त्रका अन्तर्गत विविध प्रकारका विचार एवं क्रियाकलाप आउँदछन्। यसको इतिहास बहुत पुरानो छ। समयको सँगै यो परिपाटी अनेक परिवर्तन भएर गइरहेछ र हाल अत्यन्त कट्टरवादी विचारहरूदेखि लिएर धेरै उदारवादी विचारहरूको सम्मिश्रण छ। त’न्त्र विभिन्न रूपमा भारत, नेपाल, चीन, जापान, तिब्बत, कोरिया, कम्बोडिया, म्यांमार, इण्डोनेशिया र मंगोलियामा विद्यमान रहेको छ। त’न्त्रले क्रिया र अनुष्ठानमा बल दिन्छ । वाराही त’न्त्रमा यसका सात लक्षणहरु बताइएका छन् जो व्यवहारमा मुख्य छन् ।

त्यसैले शा’री’रि’क सु’ख’भो’गको इच्छा हुनु, शा’री’रि’क सु’ख’भो’गका कुरा सुन्दा आनन्दित हुनु एकदम स्वाभाविक हो। मानव जीवनका लागि भोक, प्यास र निद्रा जस्तै प्रकृतिले दिएको शा’री’रि’क सु’ख’भो’ग पनि आवश्यक कुरा हो । सामान्यतया, शा’री’रि’क सु’ख’भो’ग प्राप्ति वा शा’री’रि’क सु’ख’भो’ग जन्य तनाव शान्त पार्ने ईच्छालाई नै शा’री’रि’क सु’ख’भो’गको इच्छा भन्न सकिन्छ। परिभाषामा केही फरक भए पनि शा’री’रि’क सु’ख’भो’गको इच्छा वा शा’री’रि’क सु’ख’भो’गको व्यग्रता एउटा मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *