यी हुन् संसारकै धनी जुवाडे हेर्नुस त , जस्ले युवतीलाई पनि….

पोकर किङको नामले चर्चित अमेरिकाका डेन बेल्जेरियन विश्वका सबैभन्दा धनी जुवाडे हुन् । उनले पोकर गेम खेलेरै अर्बौं रूपैयाँ कमाइसकेका छन् । रोचक कुरा त के भने दुनियाँकै धनी जुवाडे उनी हलिउडका कैयन् चर्चित फिल्महरूमा समेत काम गरिसकेका छन् ।

हुन त उनको जीवनमा पहिलेदेखि नै पैसाको कमी थिएन । किनकि उनका बुवा धनी व्यापारी थिए । धनीको छोरा हुनुका कारण उनी बच्चैदेखि बेपरवाह भए । कसैलाई टेरेनन् । आफ्ना बुवाको ब’न्दुक बोकेर स्कुल गएको बेला उनी एकपटक पक्राउ परेका थिए । त्यसपछि उनलाई स्कुलबाट निकालिएको थियो ।

अमेरिकाको लस भेगासमा करोडौं रूपैयाँ पर्ने आलिशान बंगलामा उनी बस्दछन् । घरमा उनी प्रायः पार्टी गर्दछन् । त्योबाहेक उनका अरू धेरै घरहरू पनि छन् ।

गएको वर्ष झण्डै सबा २ करोड रूपैयाँबराबरको मूल्य पर्ने घडी लगाएका कारण उनी चर्चामा आएका थिए ।

यो पनि पढ्नुहोस् : कसरी धनी हुने ??

रत्न खनिज तथा प्राकृतिक पदार्थ हो । यसमा त्यस्ता केही गुण हुन्छन्, जो मानविय जीवनसँग प्रत्यक्ष जोडिनेछ । ज्योतिषिय मान्यता अनुसार यी रत्न नौ ग्रहको किरणको संवाहक हुन्छ ।

यसले खास एक ग्रहको किरण अवशोषित गर्छ । त्यसैले ग्रह–दोषबाट मुक्त हुनका लागि आफ्नो राशी अनुरुप रत्न धारण गरिएको छ ।

ज्योतिष शास्त्रमा प्रत्येक ग्रहको छुट्टाछुट्टै रत्न रहेका छन् र यदि हाम्रो कुनै ग्रह कमजोर छ भने त्यसलाई बलियो बनाउनका लागि रत्न धारण गर्ने परम्परा रहेको छ ।

रत्न धारण गर्दा आफ्नो कुण्डली राम्रो ज्योतिषीलाई देखाएर रत्न सम्बन्धि परामर्श लिएर धारण गर्दा त्यसले अझ राम्रो फल दिन सक्छ ।

ब#’न्दुक र लग्जरी गाडीका शौखिन छन्, उनी । उनीसँग एकसे एक महँगा तथा शानदार ब’#न्दुक छन् । उनी युवतीहरू फेर्नमा पनि माहिर छन् । सोही कारण उनलाई प्लेब्वाई पनि भनिन्छ ।

ड्यानको कूल सम्पत्ति १५ करोड डलर छ । त्यसमध्ये अधिकांश सम्पत्ति उनले जुवा खेलेरै कमाएका हुन् । सन् २०१३ मा पोकर खेलेरै उनले एक रातमा १ करोड १० लाख अमेरिकी डलर कमाएको घटना निकै चर्चित भएको थियो ।

दुःखको कुरा ३९ वर्षका ड्यान बिल्जेरियन ड्र’ #‘ग्सको कुलतमा फसेका छन् । ३० वर्षको छँदा उनलाई हृ#’दय’घा’त भएको थियो । १२ घण्टाभित्र उनलाई २–३ पटक हृ’दयघा’त भएको थियो । त्यतिबेला उनको ज्या’न मुस्किलले जोगिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *