रा’त प’रेपछि म’लाई कि’न से’क्स चा’हना ब’ढी हुन्छ?

हँसिली र स्टाइलिस कपडामा सजिएकी सन्ध्याले आफ्नो उमेर ४० वर्ष पुगेको बताउँदा पत्याउन गाह्रो हुन्छ ।‘तपाईं मुस्किलले ३० वर्षकी देखिनु हुन्छ । यसको रहस्य के हो ?’ सन्ध्याको उत्तर थियो, ‘प्रेमी छैन, श्रीमान् छैन, परिवार छैन र तनाव पनि छैन ।’ सन्ध्या बंसल एक नामी कम्पनीमा मार्केटिङ अफिसरका रुपमा काम गर्छिन् । उनी दिल्ली एनसीआरमा फ्ल्याट लिएर एक्लै बस्छिन् ।

उनी एक्लै बस्नुको कारण हो, उनमा यौ न चाहना छैन । केटा वा केटी कसैप्रति पनि उनी आकर्षित हुन सक्दिनन्। अर्थात् उनी ‘एसे’क्सुअ’ल’ हुन् ।” त्यसैले उनले विवाह गरेकी छैनन् । तर, परिवारका विषयमा भने उनको आफ्नै धारणा छ । एउटा सुखी र खुसी परिवारमा श्रीमान–श्रीमती र छोराछोरी

हुनैपर्छ भन्ने मान्यतालाई उनी अस्वीकार गर्छिन् । अझ उनी त आफ्नो पहिचान परिवारको पारम्परिक ढाँचामा नहराओस् भन्ने पनि चाहन्छिन् । उनका अनुसार परिवारको अर्थ हरेक व्यक्तिका लागि अलगअलग हुनसक्छ ।”‘२३–२४ वर्षको उमेरदेखि नै म अरुभन्दा फरक हुँ भन्ने लाग्न थालेका थियो,’ सन्ध्या भन्छिन्, ‘मेरै उमेरका महिलाहरु पे्रमी खोज्न थालेका थिए । मलाई भने त्यसमा कुनै चासो थिएन ।’ उनलाई पुरुष मन पर्दैन भन्ने पनि होइन ।

उनी भन्छिन्, ‘त्यसबेला मलाई एक पुरुष ज्यादै मनपथ्र्यो । मलाई उनीसँग समय बिताउन रमाइलो लाग्थ्यो । समय सँगै बिताउँदै जाँदा उसको मनोबल उच्च हुँदै थियो, जुन सामान्य थियो । तर जब कुरो यौ’नसम्म पुग्यो, मलाई निकै असहज लाग्यो । मलाई यस्तो लाग्यो मेरो शरीरले यौ नलाई स्वीकार गर्न सक्दैन । मलाई यौ नको जरुरी नै थिएन ।’’सन्ध्या यौ नबाट तर्सिन्न थिइन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *