लोग्नेले बढी माया गरेको भन्दै पत्नीले मागिन् डिभोर्स हेर्नुस त !

पति पत्नीबीच झैझगडा हुँदा, मन नमिल्दा तथा पतिले राम्रोसँग पालन पोषण नगर्दा पति पत्नीबीच डिभोर्स हुने गरेको त थाहा भएकै कुरा हो । तर यो दुनियामा केही महिला यस्ता पनि हुँदा रहेछन् जसले लोग्नेले बढि माया गर्दा पनि डिभोर्स माग्दा रहेछन् ।

पत्यारै नलाग्ने यो घटना युएइको हो । ती महिलाले आफ्नो लोग्नेसँग डिभोर्स माग्दा यस्तो कारण उल्लेख गरेकी छिन् कि त्यो सुन्दैमा अनौठो लाग्दछ । लोग्नेले आफुलाई आवश्यकता भन्दा धेरै माया गरेको उनको आरोप छ ।

एक वर्षअघि विवाह गरेकी ती महिलाले हालै अदालतमा डिभोर्सका लागि निवेदन दिइन् ।लोग्नेले आफुलाई चाहिने भन्दा धेरै प्रेम गरेको र आफुलाई बढि प्रेम मन नपर्ने उनको तर्क छ ।

अदालतमा भएको बहसका क्रममा उनले इजलासमा भनेकी छिन्, ‘मेरो पति न त म सँग झगडा गर्छन्, न त मलाई कहिल्यै चिन्तित हुन दिन्छन् । लोग्नेले आफुलाई अत्यन्तै धेरै माया गर्दा म वाक्क भएँ र प्रेमकै कारण मेरो जिवन नर्क बन्यो ।

त्यसैले मैले डिभोर्स गर्ने निर्णय गरेकी हुँ ।’लोग्नेको अत्यधिक प्रेम र स्नेहबाट आफु प्रताडित भएको उनको भनाई छ । बिहे भएको एक वर्षमा एकपटक पनि झगडा हुन नपाएको उनले बताएकी छिन् । एजेन्सीको सहयोगमा

यो पनि पढ्नुहोस : वास्तुका अनुसार घरको उत्तर भागमा ढोका खोल्न वा पैसा र पैसाको दराज खोल्न शुभ मानिन्छ। साथै पैसाको लकर नजिक झाडू वा फोहर राख्ने डस्वीन जस्ता चीज कहिलै नराख्नुहोस्।

सम्पूर्ण घरमा सकरात्मक उर्जा कायम गर्न एक हप्तामा एक पटक पानीमा नुन मिस गर्नु पर्छ। वास्तु शास्त्रका अनुसार यो गरेर सबै दोषहरू हटाइन्छ। यसले एक दोष मुक्त घर आनन्दित वातावरण कायम गर्दछ। दिमागमा राख्नुहोस् कि बिहीबार नुनको पानी बनाएर घरमा छर्कनु हुँदैन।

वास्तुका अनुसार घरको उत्तर–पूर्वी दिशाको कुनामा कुचा राख्ने नजिक भाँडामा नुन राख्नुले घरमा सुख र समृद्धि ल्याउँछ। वित्तीय समस्याहरू हटाइएपछि, धन खोल्ने बाटो खुल्छ।

तपाईं सुत्नुहुने घरमा मन्दिर कहिल्यै नलगाउनुहोस्। वास्तुका अनुसार भान्छामा मन्दिर राख्नु पनि अशुभ मानिन्छ। यस कारणले गर्दा, घरमा झगडा बनाउछ ।

बाथरूमको प्रयोग पछि ढोका कहिले पनि खुला नछाड्नुहोस् । वास्तुका अनुसार घरमा नकारात्मक उर्जा आउने खतरा हुन्छ।

वास्तुमा भान्साकोठा वा बाथरूमको नलबाट पानी चुहिनेलाई पनि अशुभ ठानिन्छ। यस कारणले त्यहाँ पैसा गुमाउने खतरा छ। यो तत्काल बन्द गराउनुहोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *