विराटले जिते आइसिसी क्रिकेटर अफ दि डिकेडु अवार्ड

काठमाडौं । चर्चित खेलाडी तथा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले ुक्रिकेटर अफ द डिकेडु अवार्ड जितेका छन् ।  पछिल्लो एक दशकमा २० हजार ३ सय ९६ अन्तर्राष्ट्रिय रन कोहलीले आइसिसीले प्रदान गरेको क्रिकेटर अफ दि डिकेडु को पुरुषतर्फको अवार्ड जितेका हुन् ।

सन् २०११ मा भारतले एक दिवसिय विश्वकप जित्दा उनी उक्त टोलीका सदस्य रहेका थिए । उनी अस्ट्रेलियामा टेस्ट सिरिज जित्ने पहिलो भारतीय कप्तान पनि हुन् । त्यस्तै अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्म्थिले टेष्ट क्रिकेटर अफ द डिकेड अवार्ड र अफगानिस्ताका स्पिनर राशिद खानले टि २० क्रिकेटर अफ द डिकेड अवार्ड जितेका छन् ।

koli

Leave a Reply

Your email address will not be published. Required fields are marked *