Loading...
चाखलाग्दो कुरा

संसारलाई नै चकित पार्दै यी व्यक्तिले नाकबाट पानी पिएर आँखाबाट निकालेर मैन बत्ति निभाए , हेर्नुहोस्

paani

बिश्वमा अनेक कला भएका मानिसहरु हुन्छन् । कुनैमा के प्रतिभा हुन्छ त कुनैमा के । कुनैले चर्चामा आउन अनेक प्रतिभा गरेर देखाउछन् भने कुनैका अनौठा प्रतिभा लुकेर पनि बसेको हुन्छ । यस्तै चिनमा एक व्यक्ति पनि एक क्रियाकलाप बाट निकै चर्चामा छन् ।

उनले नाकबाट पानी पिएर आखाबाट निकालेर देखाउन सक्छन् । अहिले उनको त्यो ‘कला निकै भाइरल भएको छ । अनौठो त मान्ने कुरै हो । किनकी नाकबाट पानी पिएर आखा’बाट निकाल्नु त्यति सजिलो पनि छैन ।

कुङ्ग फू खेलका प्रशिक्षक समेत रहेका उनको अनौठो कार्य अहिले सामाजिक संजालमा निकै भाइरल भएको हो । झांग येलि’यांग नाम गरेका

उनले आँखाबाट पानीको यस्तो पिच’कारी निकाल्छन् कि बलिरहेको मैनबत्ति पनि निभाईदिन्छन् । मार्सल आर्ट खेलाडि समेत रहेका उनले आँखा’बाट फ्याँकेको पानी ५।५ फिटसम्म टाढा पुर्याउछन् । हेर्नुहोस् भाइरल भिडियो

कस्तो अचम्म ! २ सय जनासँग डेटिङ, कोहीपनि चित्त नबुझेपछि कुकुरसँग बिहे

एजेन्सी । कोही मानिसका आकांक्षाहरु विचित्रकै हुन्छन् । अहिले एकजना ४९ वर्षकी महिलाको बिहेको कहानी निकै चर्चित बनेको छ । पूर्व स्विमसूट मोडेल एलिजाबेथ होडले आफ्नै कुकुरसँग बिहे गरेकी छिन् । उनको कुकुर लोग्नेको उमेर ६ वर्षको छ । उनको बिहे समारोह विश्वका लाखौँ मानिसले हेर्न पाए । किनकि उनको बिहेलाई बेलायतको चर्चित टेलिभिजन शो द मर्निङ्गमा लाइभ प्रशारण गरिएको थियो ।

मिडिया रिपोर्टहरुका अनुसार एलिजाबेथ आफ्नो जिवनकालमा कैयन् सेलिब्रेटीसँग अफेयरमा रहिन् । उनले २ सय जनाभन्दा धेरै पुरुषसँग डेट गरिसकेकी छिन् । तरपनि उनले मन खाएको भेट्न सकिनन् । यतिधेरै सँग सम्बन्ध राख्दा समेत चित्त बुझ्दो नपाएपछि उनले आफ्नै कुकुरसँग बिहे गरेकी हुन् ।

रोचक त के भने कुकुरसँग बिहे गर्नुअघि अविवाहित नै रहेकी एलिजाबेथको एकजना ब्वायफ्रेण्डसँगबाट एउटा छोरा पनि छ । उक्त छोराको उमेर नै २५ वर्ष पुगिसकेको छ । अब आफूलाई कुनै पनि पुरुषको आ’वश्यकता नरहेको भन्दै उनले कुकुरसँग बाँकी जिवन बिताउने बताएकी छिन् ।

द मर्निङ्गले आफ्नो आधिका’रिक ट्वीटर अकाउन्टमा एलि’जाबेथको बिहेको भिडियो शेयर गरेको छ । जसलाई अहिलेसम्म लाखौँले हेरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *