सलमान खानलाइ कोरोना संक्रमण

काठमाडौं सलमान खानलाइ कोरोना। बलिउड अभिनेता सलमान खान होम आइसोलेसनमा बसेका छन् । 

सलमान र उनका ड्राइभरसहित ३ जनामा कोरोना पुष्टि भएपछि उनि होम आइसोलेसनमा बसेको बताइएको छ । 

सलमानका बडीगार्ड शेराले भने कोरोना भाइसर कसैलाइपनि नलागेको र समाचार झुटो भएको बताएका छन् ।  एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *