Loading...
अर्थ

सुनको मुल्य घट्यो

सुनको मुल्य घट्यो

काठमाडौं सुनको मुल्य घट्यो। बुधबार सुनको मूल्य प्रतितोलाको ९५ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

मंगलवारको तुलनामा आज सुनको मूल्य प्रतितोल १ सय रुपैयाँले घटेको छ । महासंघका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *