Loading...
चाखलाग्दो कुरा

“३० बर्ष कटेपछि महिलाले अनिवार्य गराउनुपर्ने ५ परीक्षण”

aunty

व्यस्त दिनचर्या, उमेरअनुसार शरीरमा हुने हर्मो*न परिवर्तनका कारण महिलाको जीवन बढी जो खिममा हुन्छ। पुरुषभन्दा महिलामा हर्मो*न बढी मात्रामा गडबड हुने भएकाले पुरुषको तुलनामा महिला विभिन्न रो*गबाट प्रभावित हुने गरेका हुन्। त्यसैले हरेक महिलाले आफ्नो स्वास्थ्यप्रति सचेत हुनु आवश्यक छ।

रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिला अकालमै ज्या*न गु*माउन बाध्य छन् । समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ

उमेरसँगै हर्मो*नमा परिवर्तन आउने हुँदा महिला बढी प्रताडी हुने गर्छन्। त्यसैले ३० वर्ष उमेर पार गरेका महिलालाई समय समयमा स्वास्थ्य जाँच गराउनुपर्ने विज्ञहरु सल्लाह दिन्छन्। पछिल्लो समय कतिपय महिला पा ठेघरको मुखको क्या न्सर,स्त*न क्या न्सर, हड्डी खिइने,थाइराइडजस्ता रोगबाट ग्र सित हुने गरेका छन्।

यस्ता रोग लागिसकेपछि नियन्त्रण गर्न र उपचार विधि पनि महंगो भएकाले यस्ता रोग लागेका महिला अकालमै ज्या*न गु*माउन बाध्य छन् । समयमै यस्ता रोगको परीक्षण गर्दा रोग लाग्नबाट बच्न सकिन्छ। यदि रोग लागिसकेको भएपनि समयमै उपचार गर्न सकिन्छ।परीक्षण महंगो पनि छैन।

त्यसैले ३० वर्ष उमेर पार गरेका महिलाले यी ५ वटा टेस्ट गराउनु अतिआवश्यक छ।

मेमोग्राम :
पछिल्लो समय महिलामा स्त*न क्यान्सरको खतरा बढ्दै गएको छ। स्त*न क्यान्सर तथा ट्युमर परीक्षणका लागि विभिन्न विधि भएपनि मेमोग्राम सस्तो विधि मानिन्छ। यो विधिबाट स्त*नको एक्सरे लिइन्छ। महिलामा ४० वर्ष उमेर कटिसकेपछि स्त न क्या न्सरको ख*तरा बढ्ने भएकाले विज्ञको सल्लाहअनुसार मेमोग्राम गराउनुपर्छ।

प्याप स्मेयर टेस्ट:
पाठे घरको क्या न्सर पत्ता लगाउने विधि हो प्याम स्मेयर। स्त*न क्या न्सरपछि देखिने रोगमा पर्छ पा ठेघर मुखको क्याुन्सर।प्याप स्मेयर एक साधारण परीक्षण हो। प्याप स्मेयर टेष्टमा महिलाको यो नीबाट निश्चित मात्रामा कोशिका निकालेर परीक्षणका लागि ल्याबमा पठाइने गरिन्छ। यो जाँच गर्दा महिलालाई कुनै प्रकारको पी डा महसुस हुँदैन। तीन दशक पार गरेका महिलाले यो टेस्ट गराउनु जरुरी छ।

एचपीवी भाइरस टेस्ट :
एचपीवी अर्थात् ह्युमन पेपिलोमा भाइरस एक निकै ख तरनाक भाइरस हो। यो सबैभन्दा तीब्र रुपमा फैलने भा इरस हो। कतिपय स्थितिमा यो भाुइरसबाट लाग्ने रोगको लक्षण पनि थाहा हुँदैन।प्रायजसो यौ*न सुम्पर्कपछि यो भाइरस फैलने संभावना बढी रहन्छ।

थाइराइड टेस्ट :
अनावश्यक तौल बढ्ने बित्तिकै शरीरमा ह र्मोनको असन्तुलन हुन्छ। एक अध्ययनअनुसार पुरुषभन्दा महिलामा था इराइडको स मस्या दश गुणा बढी हुन्छ। स्वास्थ्य विज्ञका अनुसार थाइराइड हर्मो*न मानव शरीरका लागि आवश्यक हुन्छ। तर यसको मात्रामा गडबड भएमा यसले रोगको रुप लिनेगर्छ। थाइराइडको प्रकारअनुसार उपचार विधि पनि फरक छ ।त्यसैले प्रत्येक महिलाले थाइराड हर्मोनबारे स्वास्थ्य जाँच गराउनुपर्छ।

बोन डेन्सिटी टेस्ट :
उमेरअनुसार हड्डीजन्य समस्या पनि देखापर्छन्। शरीरमा हड्डीको अवस्थाबारे पनि टेस्ट गराउन सकिन्छ।शरीरमा लाग्ने सानातिना चो टपटकले पनि हड्डी कमजोर बनाउनमा ठूलो भूमिका खेल्छन्। शरीरमा हड्डीको अवस्थाबारे थाहा पाउन बोन डेन्सिटी टेस्ट गराउनु आवश्यक छ। आजकाल गलत खानपानले २० वर्ष उमेर नपुग्दै महिलामा हड्डीको समस्या देखिने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *