मेरो बुढीको ‘गो#प्य अं#ग’को फोटो त्यो मान्छेको मोवाईलमा कसरी गयो ?’ (भिडियोसहित)

भिडियो हेर्न तल क्लिक गराैँ … भागेकी श्रीमती सम्पर्कमा आएपछि श्रीमानले युट्युवरलाई धन्यवाद दिएका छन् । दुई श्रीमान श्रीमतीबीच जब कुनै तेस्रो ब्यक्तिको प्रवेश हुन्छ त्यसपछि दुई जनाको स-म्बन्धमा तिक्तता आउन थाल्छ । दोस्रो तलावाट हा’म फा’ले’र लुकेकी श्रीमती सम्पर्कमा आइन् त्यसका लागि तपाईहरुलाई धन्यवाद दिन चाहन्छु उनले भने ।

श्रीमतीलाई उनले पहिल्यै देखि शं-का गर्ने गरेका थिए । उनले तिम्रो जिवनमा कोही अर्को छ भनेर प्रश्न गर्दा जहिले पनि कोहीछैन भन्दै आफुलाई झुटो बोल्ने गरेको बताएका छन् ।

उनी भन्छन्, मेरै कोठामा पुरुषसंग टिकटक बनाएको भिडियो छ । मैले नै अंगालोमा देखेको छु तर प्रहरीले प्रमाण पुगेन भन्छ । ति पुरुष रातको समयमा आफ्नो घरमा आएर आफ्नो श्रीमतीसंग टिकटक बनाएको प्रमाण देखाउँदा पनि प्रहरीलाई प्रमाण नपुगेको बताएका छन् ।

त्यो टिकटक उही पुरुषको आइडीमा आफुले भेटाएको बताएका छन् । आफ्नो श्रीमतीको हरेक टिकटक उही पुरुषको आइडीमा रहेको पनि उनको भनाई छ ।

प्रहरीले समेत १५ दिन सम्म खोजी गर्दा फेला नपरेकी श्रीमती सोही पुरुषलाई प-क्राउ गरे पछि उसले १५ मिनेटमै प्रहरी सामु ल्याएको बताए । त्यती हुँदा पनि प्रहरीले प्रमाण पुगेन भनेको बताएका छन् ।

अहिले उनको श्रीमती प्रहरीको हिरासतमा छन् । श्रीमती हराएको दुई दिनपछि पनि श्रीमतीले उही पुरुषको आइडीवाट टिकटक सार्वजनिक गरेको बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *