हा’र्दिक ब’धाई : म’धेसी महिला बाट पहिलाे पटक इन्सपे’क्टरमा नाम निकाल्न सफल प्र’तिभा’

स’श’स्त्र प्रहरीको इ’न्सपेक्टर प्रह#री नि;:रीक्षक पदमा एक म’धेसी महिलाले नाम निकाल्न सफल भएकी छिन् । इ;न्स:पेक्टरमा नाम निकाल्न सफल विजयनगर गाउँपालिका ७, कपिलवस्तुकी प्रतिभा पाल एकाएक चर्चामा आएकी हुन् ।

स:श’स्त्र प्रहरी बल प्रधान कार्यालयले प्रकाशित गरेको नतिजामा महिलारखुल्ला समूहतर्फ प्रतिभा पाल दोस्रो नम्बरमा नाम निकालेको देखिन्छ ।

विभिन्न निकायमा मधेसीमाथि भइरहेको विभेदका बाबजुद उनी इ:न्स’पेक्टर पदमा नाम निकालेकी हुन् ।उनको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उनलाई बधाई तथा सफल कार्यकालको शुभकामनाले फेसबुकको वाल रं’गि:एको छ यतिबेला बेला

यो पनि पढ्नुहोस ; बालिका ब#ला’त्कार अभियोगमा एक जना पक्राउ

८ वर्षीया बालिकालाई जबरजस्ती क#र’णी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने तनहुँ, दमौली नगरपालिका-१४ घर भएका ६३ वर्षीय कमल थापालाई प्रहरीले प#क्राउ गरेको हो ।

बालिकालाई थापाले जबरजस्ती कर#णी गरेको भने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई प#क्राउ गरेको छ ।

यसै सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *