नेपालको इतिहास लोकसेवा तयारी गर्दा सोड़ने नेपाली इतिहास हेर्नुहोस जानिराख्नु पर्ने कुरा हरु

हिन्दुधर्म अनुसार भुक्तमान नेपालको पहिलो राजा मानिन्छन भने बौद्घ धर्म अनुसार पहिलो राजा धर्माकर हुन
➡गोपालराज बंशावली जयस्थिती मल्लको पालामा तयार गरिएको हो
➡ ३ जना आभिरवंशी राजा वर सिंह,जय सिंह,भुवन सिंहले १११ वर्ष शासन गरे

➡गोदावारीको १२ वर्षे मेला राजा निमिषले चलाएका हुन
➡नेवारी भाषामा च्यासलको अर्थ आठ सय हुन्छ
➡बोधिसत्वको अवतार मानिने राजा अंशुवर्मा हुन

➡ बैरागी जात्रा जुम्लामा प्रचलित छ भने सिकाली जात्रा ललितपुरमा प्रचलित छ
➡नेपालमा द्घैध शासनको थालनी बसन्तदेवको पालामा भएको थियो
➡राजाको उत्तराधिकारी घोषणा गर्ने नियम राजा अंशुवर्माले चलाएका हुन

➡लिच्छविकालीन आकाशको पूर्णचन्द्र भनेर नरेन्द्रदेवलाइ चिनिन्छ
➡ लाखे जात्रा,कृष्ण जात्रा,हिले जात्रा,श्रृङ्गाभेरी जात्राको चलन चलाउने राजा गुणकामदेव हुन
➡अंशुवर्माको बहिनीको नाम भोगदेवि हो

➡लिच्छविकालमा ललितपुरलाइ युपग्राम भनिन्थ्यो
➡रातो मच्छीन्द्रनाथको भोटो जात्रा हेर्ने पहिलो लिच्छवि राजा वरदेव हुन
➡किर्तीपुरमा शिवदेव प्रथमले,कान्तीपुरमा गुणकामदेवले,भक्तपुरमा आनन्ददेवले,ललितपुरमा वरदेवले बस्ती बसालेका हुन
➡लिच्छवीकालमा अमात्य भनेर मन्त्रीलाइ,सामन्त भनेर प्रशासकलाइ,गौल्मिक भनेर सेनानायकलाइ,भट भनेर सिपाहिलाइ,प्रधान भनेर ग्राम प्रशासकलाइ चिनिन्थ्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *