Loading...
चाखलाग्दो कुरा

१०८ बर्षिय बुढि आमा ,एकदमै मजाक अनि मीठो गित गाउनुहुन्छ ,घरायसि सबै काम गर्नुहुन्छ ,सबैले आशिर्वाद लियौ (हेर्नुस् भिडियो )

Screenshot 82

गुल्मि फार्से जहाँ एकजना १०८ बर्षिय बुढि आमा बस्नुहुन्छ।उहाको घरमा पुग्दै गर्दा पुरानो घर आगनभरि कुखुरा अनि दलानमा बुढि आमा सुतिरहेको अवस्थामा हामिले उहालाई भेट्यौ ।घरमा अरु कोहि पनि नदेखेपछि हामिले आमालाई बोलायौ ।

भने अहिले पनि युवानै भएको हामी पनि सहजै आकलन गर्न सक्छौ ।आजको यश शृङ्खलामा तिनै १०८ बर्षिय आमासग गरिएको भलाकुसारि पेश गर्दछौ ।

आमा हाम्रा प्रश्नहरु सुनिरहनुभयो तर अरुसग खासै बोल्न रुचाउनुहुदैन रहेछ आमा ।यत्रो १०८ बर्षको उमेरमा पनि सबैले साथ छोडेहोलान् तर चुरोटले छोडेको रहेनछ ।

यो पनि पढ्नुहोस : को#राना सं#क्रमणको दोस्रो लहर व्यापक रूपमा फैलिएपछि भारतका विभिन्न ठाउँबाट नेपाली घर फर्किरहेका छन् । प्रत्येक दिन हजार भन्दा बढी कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी लगायतका नाकाबाट सुदूरपश्चिम प्रवेश गरिरहेका छन् । तर उनीहरूलाई परीक्षणबिना नै गाउँ जान दिइएको छ । भारतबाट फर्कनेको नाकामा एन्टिजेन जाँच गरेर संक्रमण पत्ता लगाउने भनिए पनि किट अभावमा अधिकांशको जाँच हुने गरेको छैन। आइतबार भारतबाट भित्रिएका १ हजार ८० जनामध्ये ३ सय ८२ जनाको मात्र ए#न्टिजेन परीक्षण गरियो भन्ने अन्यलाई त्यसै घर जान दिइयो । शनिबार ११ सय ७० मा ४ सय ३२ जनाको मात्र जाँच गरिएको थियो ।

चाउरिएर मुजा परेका गालाहरु कानमा मढ्यौरि नाकमा बुलाकि र फुलि र सेतै फुलेको कपाल ,साचै आमा अब चहि बुढिहुनुभएछ कान पनि निकै कम्ति सुन्न थाल्नुभएछ।

आमा घरायसि कामहरु लगभक सबै नै गर्नुहुदो रहेछ ।त्यति मात्रै हैन उहाले एकदमै मीठो गित समेत गाउनु हुदोरहेछ ।उहाँ उमेरले बुढोभएपनि आनिबानि र स्वभावले

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *