Loading...

Category: खेलकुड

डेनमार्कका मिडफिल्डर एरिक्सन मैदानमै अचेत भएपछि सबैको खेलप्रेमीहरुको मैदान मै रुवाबासी (भिडियो)

डेनमार्कका फुटबल खेलाडी क्रिस्टियन एरिक्सनको अवस्था स्थिर रहेको यूईएफएले जनाएको छ । फिनल्याण्डबिरुद्धको खेलका दौरान मैदानमा ढलेका एरिक्सनलाई अस्पताल भर्ना गरिएको र उनको अवस्था स्थिर रहेको बताइएको हो । घरेलु [ … ]

छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दै

काठमाण्डाै, फिफा विश्व कप सन् २०२२ तथा एसियन कप सन् २०२३ छनोटको अन्तिम खेलमा नेपालले आज अस्ट्रेलियासँग खेल्दैछन् । खेल कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा राति पौने १० बजे [ … ]

विश्वकप छनोटः नेपाल विजयी

काठमाडाै, विश्वकप २०२२ र एशियन कप २०२३, छनोट खेलमा नेपालले चाइनिज ताइपेइलाई हराएको छ । नेपालले चाइनिज ताइपेइलाई २–० ले पराजित गरेको हो । नेपालका लागि अञ्जन विष्ट र नवयुग [ … ]

इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकियो

इटालियन सिरी ‘ए’ फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ । शनिवार राति भएको खेलमा युभेन्ट्स टोरिनोसँग २-२ गोलको बराबरीमा रोकिएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलको १३ औं मिनेटमा [ … ]

सन्दीप लामिछाने पाकिस्तान सुपर लिगको ड्राफ्टमा

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर  लिग (पिएसएलण् को ड्राफ्टमा पर्न सफल भएका छन्  । यस वर्ष हुने छैटौँ संस्करणको प्रतियोगिताका लागि पिएसएलले मङ्गलबार लामिछानेसहित २५ विदेशी [ … ]

सिटीसँग चेल्सीको हार 2021

एजेन्सी – खराव समयबाट गुज्रिरहेको लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगमा घरेलु मैदानमा म्यानचेस्टर सिटीसँग हार बेहोरेको छ । चेल्सी घरेलु मैदानमा सिटीसँग ३–० ले पराजित भएको हो । चेल्सीको [ … ]

विराटले जिते आइसिसी क्रिकेटर अफ दि डिकेडु अवार्ड

काठमाडौं । चर्चित खेलाडी तथा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले ुक्रिकेटर अफ द डिकेडु अवार्ड जितेका छन् ।  पछिल्लो एक दशकमा २० हजार ३ सय ९६ अन्तर्राष्ट्रिय रन कोहलीले आइसिसीले [ … ]

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम तिब्र गतिमा

धुर्मस–सुन्तली फाउन्डेसनले जनस्तरमा सहयोग जुटाएर भरतपुरमा बनाउन लागेको प्रस्तावित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको मैदान निर्माणको काम अगाडि बढेको छ । भरतपुर महानगरपालिकालाई कृषि तथा वन विज्ञान विश्वविद्यालयले उपलब्ध गराएको रामपुरको जग्गामा फाउण्डेशनले [ … ]

रियाल मड्रिड च्याम्पियन्स लिगको नकआउटमा, बेन्जेमाले राखे रेकर्ड

काठमाडौं रियाल मड्रिड ,अन्तिम खेलमा शानदार जित हासिल गर्दै स्पेनिश क्लब रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा पुगेको छ । समूहको अन्तिम खेलमा बोरुसिया मोन्चेनग्लाडबाचलाई २–० गोल अन्तरले पराजित [ … ]

नेसन्स लिगः बेल्जियम र इटाली फाइनलमा प्रवेश

काठमाडौं नेसन्स लिग। रोमेलु लुकाकुको दुई गोलको मद्दतले डेनमार्कलाई हराउँदै बेल्जियमले यूईएफए नेसन्स लिगको फाइनल स्थानमा बनाउन सफल भएको छ । बुधबार राति भएको खेलमा बेल्जियम ४–२ गोल अन्तरले विजयी बनेको [ … ]